दफा १५
समितिको बैठक
(१) समितिले तोकेको समय र स्थानमा समितिको बैठक बस्नेछ र समितिको
बैठकको कार्यविधि तोकिए बमोजिम हुनेछ । अध्यक्षको अनुपस्थितिमा सञ्चालकहरुले आपूmमध्येबाट
छानेको सञ्चालकले समितिको बैठकको अध्यक्षता गर्नेछ ।
(२) समितिमा तत्काल कायम रहेका सदस्यहरुको कूल संख्याको आधिभन्दा बढी सदस्यहरुले
बैठकमा उपस्थित भएमा समितिको गणपूरक संख्या पुगको मानिनेछ ।
(३) समितिको बैठकमा उपस्थित भई मत दिने सञ्चालकहरुको बहुमतको निर्णय मान्य
हुनेछ । अध्यक्षता गर्ने ब्यक्तिले साधारणतः मत दिन पाउने छैन, तर मत बराबर भएमा निर्णयात्मक
मत दिने पाउनेछ ।